मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सोमपालको उत्कृष्ट बलिङमा सुपर ओभरमा नेपालले अमेरिकालाई हरायो 

सोमपालको उत्कृष्ट बलिङमा सुपर ओभरमा नेपालले अमेरिकालाई हरायो 

आइतबार, कात्तिक ४ २०८१
आइतबार, कात्तिक ४ २०८१
  • काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ ।

    सुपर ओभरमा नेपालले अमेरिकालाई हराएको हो । नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि नेपालले अमेरिकाविरुद्द जित निकालेको हो ।

    सुपर ओभरमा अमेरिका २ रनमा अल आउट भयो । ३ रनको लक्ष्य पाएको नेपालले ३ बलमा लक्ष्य पूरा गर्यो ।


    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार