मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजमा बम भएको हल्ला फैलीएपछि ........

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजमा बम भएको हल्ला फैलीएपछि ........

मंगलबार, कात्तिक ६ २०८१
मंगलबार, कात्तिक ६ २०८१
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरको जहाजमा बम भएको हल्ला फैलीएको छ ।

    जहाजमा बम रहेको हल्ला फैलिएपछी प्रहरीले सर्च थालेको छ ।

    बम भएको भनेर हल्ला फैलाइएको जहाजलाई छुट्टै राखेर प्रहरीले सर्च गरिरहेको विमानस्थल स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार बम भए/नभएको पत्ता लगाउन प्रहरीले तालिमप्राप्त कुकुरको सहायता लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार