मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

साफ महिला च्याम्पिएनसिप

श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमै ग¥यो ४ गोल 

श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमै ग¥यो ४ गोल 

बिहीबार , कात्तिक ८ २०८१
बिहीबार , कात्तिक ८ २०८१
  • काठमाडौं । साफ महिला च्याम्पिएनसिप अन्तर्गत २०२४ को समूहचरण अन्तर्गतको खेलमा श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमै चार गोल गरेको छ । 

    दशरथ रंगशालामा बिहिवार साँझ भएको खेलमा नेपालकी अमिषा कार्कीले खेल सुरु भएको १३ मिनेटमा नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि नेपालकी रेखा पौडेलले २ गोल गरिन । 

    सावित्रता भण्डारी (साम्बा) ले डिबक्सबाट खेलको ३६ औँ मिनेटमा गोल गरिन यो सँगै नेपाल हाफ टाइम अगाडी श्रीलंकाविरुद्ध ४ गोलले अगाडी छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार