मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

महिला साफ च्याम्पियनसिप

महिला साफ च्याम्पियनसिपको फाइनल जारी, प्रधानमन्त्री ओली पनि रंगशालामा 

महिला साफ च्याम्पियनसिपको फाइनल जारी, प्रधानमन्त्री ओली पनि रंगशालामा 

बुधबार, कात्तिक १४ २०८१
बुधबार, कात्तिक १४ २०८१
  • काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा जारी रहेको छ । 

    केही बेर अघि सुरु भएको फाइनलमा घरेलु टीम नेपाल र बंगलादेश भिडिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि फाइनल खेल हेर्न रंगशाला आइपुगेका छन् । 

    रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहेको छ । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको उपाधिको खोजीमा छ । खेलको १५ औँ मिनेटसम्म दुवै टीमले गोल भने गर्न सकेका छैनन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार