मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

भेटवार्ता 

रक्षामन्त्री राई र भारतीय सेनाध्यक्ष द्धिवेदीबीच भेटवार्ता 

रक्षामन्त्री राई र भारतीय सेनाध्यक्ष द्धिवेदीबीच भेटवार्ता 

उनले बिहिवार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेका थिए । 

शुक्रबार, मंसिर ७ २०८१
शुक्रबार, मंसिर ७ २०८१
  • काठमाडौं । रक्षा मन्त्री मानवीर राई र भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्धिवेदीबीच भेटवार्ता भएको छ । 

    नेपालको औपचारिक भ्रमणमा रहेका सेनाध्यक्ष द्धिवेदीले आज रक्षा मन्त्री राईसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको पारस्पारिक सम्बन्ध लगायतका विषयमा छलफल भएको जनाइएको छ । 

    भारतीय सेनाध्यक्ष द्धिवेदीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उनले बिहिवार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार