मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

हज समितिको अध्यक्षमा इश्रामुल्ला मियाँ नियुक्त 

हज समितिको अध्यक्षमा इश्रामुल्ला मियाँ नियुक्त 

गृहमन्त्रालयको प्रस्तावकमा ६ बैशाखमा बसेकोम मन्त्रीपरिषद्को बैठकले मियाँलाई हज समितिको केन्द्रीय अध्यक्षमा नियुक्त गरेको हो । 

बागीपाेस्ट संवाददाता
सोमबार, वैशाख १० २०८१

काठमाडौं । हज समितिको अध्यक्षमा इश्रामुल्ला मियाँ नियुक्त भएका छन् । 

गृहमन्त्रालयको प्रस्तावकमा ६ बैशाखमा बसेकोम मन्त्रीपरिषद्को बैठकले मियाँलाई हज समितिको केन्द्रीय अध्यक्षमा नियुक्त गरेको हो । 

मियाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्य हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार