मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

सुदूरपश्चिमले गुमायो पहिलो विकेट, ओपनर भण्डारी आउट 

सुदूरपश्चिमले गुमायो पहिलो विकेट, ओपनर भण्डारी आउट 

लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले भण्डारीलाई सन्दीप जोरामार्फत क्याच आउट गराए ।

शनिबार, मंसिर २२ २०८१
शनिबार, मंसिर २२ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले पहिलो सफलता हात पारेको छ । 

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पहिलो विकेटको रुपमा ओपनर विनोद भण्डारीको विकेट गुमाएको हो ।

    लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले भण्डारीलाई सन्दीप जोरामार्फत क्याच आउट गराए । भण्डारी १३ बलमा १७ रन बनाएर आउट भए । 

    जारी खेलमा ८ ओभरको समाप्तिमा सुदूरपश्चिमले १ विकेटको क्षतीमा ५९ रन जोडेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार