मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

कर्णालीले गुमायो पहिलो विकेट, शिखर धवन आउट 

कर्णालीले गुमायो पहिलो विकेट, शिखर धवन आउट 

उनलाई विराटनगरका प्रतिश जिसीले बोल्ड आउट गरे । 

शनिबार, मंसिर २२ २०८१
शनिबार, मंसिर २२ २०८१
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्धको खेलमा कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ । 

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले पहिलो विकेटको रुपमा ओपनर शिखर धवनको विकेट गुमाएको हो । उनलाई विराटनगरका प्रतिश जिसीले बोल्ड आउट गरे । 

    शिखर  ५ रन बनाएर पेभिलियन फर्किए । हाल २ ओभरको समाप्तिमा कर्णालीले १ विकेटको क्षतीमा ९ रन जोडेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार