मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

भेटवार्ता 

प्रधान सेनापति सिग्देल र भारतीय समकक्षीबीच भेटवार्ता 

प्रधान सेनापति सिग्देल र भारतीय समकक्षीबीच भेटवार्ता 

उनको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

बुधबार, मंसिर २६ २०८१
बुधबार, मंसिर २६ २०८१
  • काठमाडौं । भारत भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय समकक्षी जनरल उपेन्द्र द्धिवेदीसँग भेटवार्ता गरेका छन् । 

    सेनापति सिग्देलले भारतीय स्थल सेनाध्यक्ष द्धिवेदीसँग बुधवार शिष्टाचार भेटवार्ता गरेका हुन् । 

    प्रधान सेनापतिले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग पनि भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    उनको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार