काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) त्रिवि क्रीकेट मैदानमा पुगेका छन् ।
आज भैरहेको नेपाल प्रीमिएर लिग (एनपीएल) को फाइनल म्याछ हेर्न अध्यक्ष प्रचण्ड त्रिवि क्रीकेट मैदान क्रीर्तिपुर पुगेका हुन ।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीच फाइनल खेल जारी रहेको छ । खेलको पहिलो इनिङमा सुदूरपश्चिमले जनकपुरलाई उपाधी जित्न १८५ रनको लक्ष्य दिएको छ ।
