मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

एनपीएल

सुदूरपश्चिमविरुद्ध जनकपुरको धुवाँधार ब्याटिङ, मिलान्थाले हाने अर्धशतक

सुदूरपश्चिमविरुद्ध जनकपुरको धुवाँधार ब्याटिङ, मिलान्थाले हाने अर्धशतक

मिलान्थाले ३६ बलमा ६५ रन बनाएर क्रीजमा छन् ।

शनिबार, पुस ६ २०८१
शनिबार, पुस ६ २०८१
  • काठमाडौं । नेपाल प्रीमिएर लिग (एनपीएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले धुवाँधार ब्याटिङ थालेको छ ।

    त्रिवि क्रीकेट मैदान सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले उत्कृष्ट सुरुवात गरेको हो ।

    जनकपुरका लाहिरु मिलान्थाले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । मिलान्थाले ३६ बलमा ६५ रन बनाएर क्रीजमा छन् ।

    जनकपुरका कप्तान आशिफ शेख ३३ रन बनाएर आउट भए ।

    जनकपुरले ११ ओभरको समाप्तिमा २ विकेटको क्षतीमा ११६ रन बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार