काठमाडौं । जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर ४.२ म्याग्निचियुडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ ।
जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर ४.२ हेक्टर स्केलको भूकम्प गएको