मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मन्त्रीपरिषद् बैठक

यस्ता छन् मन्त्रीपरिषद् बैठकका १२ निर्णय 

यस्ता छन् मन्त्रीपरिषद् बैठकका १२ निर्णय 

सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको

बिहीबार , पुस ११ २०८१
बिहीबार , पुस ११ २०८१
  • काठमाडौं । सरकारले पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । 

    पुस ९ गते (मंगलबार) बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् । 

    त्यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणका अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । 

    प्रवक्ता गुरुङका अनुसार मन्त्रीपरिषद् बैठकले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसँग सिफारिस गर्ने तथा सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । 

    हेर्नुहोस् यस्ता छन् मन्त्रीपरिषद् बैठकका १२ निर्णयहरुः 

    Screenshot (150).png
    Screenshot (151).png



    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार