मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता 

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता 

सचिवालयका अनुसार करिब २ घण्टा भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो । 

बिहीबार , पुस १८ २०८१
बिहीबार , पुस १८ २०८१
  • काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । 

    विहिबार प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीको निवास बुढानिलकण्ठ पुगेर उनीसँग भेटवार्ता गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार करिब २ घण्टा भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार