मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

रवि लामिछाने रिहा

रवि लामिछाने रिहा

बिहीबार , पुस २५ २०८१
बिहीबार , पुस २५ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् ।

    उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ

    । जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सो धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए ।

    उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल जाने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार