शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

भरूवा बन्दुक सहित एक जना पक्राउ

भरूवा बन्दुक सहित एक जना पक्राउ

उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको

आइतबार, माघ २० २०८१
आइतबार, माघ २० २०८१
  • ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिका– १ छिपछिपे बस्ने ४० वर्षीय बिर्खराज राईलाई १ थान भरूवा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार