मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मन्त्रिपरिषद बैठक

सरकारले कुलमान घिसिङलाई पदबाट हटायो 

सरकारले कुलमान घिसिङलाई पदबाट हटायो 

घिसिङ २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि विद्युत प्राधिकरणको निर्देशकमा नियुक्त भएका

सोमबार, चैत १० २०८१
सोमबार, चैत १० २०८१
  • काठमाडौँ । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। 

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। घिसिङलाई सरकारले यस अघि तीनपटक स्पष्टीकरण सोधेको थियो। 

    कुलमान घिसिङ २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि विद्युत प्राधिकरणको निर्देशकमा नियुक्त भएका थिए। 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार