मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

जरिवाना 

बालेनले पुर्वराजा ज्ञानेन्द्र शाहलाई तोके ७ लाख ९३ हजार जरिवाना 

बालेनले पुर्वराजा ज्ञानेन्द्र शाहलाई तोके ७ लाख ९३ हजार जरिवाना 

राजावादीहरुको हिजो काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निेर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो ।

शनिबार, चैत १५ २०८१
शनिबार, चैत १५ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।

    हिजो राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्रहरु काटेको हो ।हिजो राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकेको छ ।

    राजावादीहरुको हिजो काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निेर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो ।

    mahanagar-1.jpg

    mahanagr-jariwana-1-1152x1536.jpg
    undefined
    mahanagr-jariwana-2-1152x1536.jpg
    mahanagr-jariwana-3.jpg
    undefined
    mahanagr-jariwana-4.jpg
    undefined
    mahanagr-jariwana-5.jpg
    undefined
    mahanagr-jariwana-6-1152x1536.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार