काठमाडौं । पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सांसद समेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले जनतालाई चिठ्ठी लेखेका छन् ।
सामाजिक सञ्जला फेसबुकमा उक्त चिठ्ठी सार्वजनिक गर्दै विगत केही दिनदेखि उच्च वायु प्रदुषणका कारण स्वास्थ संकटग्रस्त रहेको र बाहिर ननिस्कीन र निस्कनै परे अनिवार्य माक्स प्रयोग गर्नु उत्तम हुने उनले जानकारी दिएका छन् ।
आफु पनि केही दिनदेखि यही प्रकोपबाट पीडित भइ घरेलु उपचार सँगै गुप्तबास (आईस्युलेसन) रहेको जानकारी दिँदै नेता किरातीले यस समयमा उच्च सावधानी अपनाउदैँ बाहिर ननिस्किन सुझाव दिएका छन् ।
नागरिकको लागि सरकारले काम गर्न नभ्याएको भन्दै उनले सरकार त बालेनको पछि, कुलमानको पछि र रबिको पछि लाग्नु परेकाले उसलाई फुर्सद छैन । त्यसैले आफ्नो जिवनको ख्याल आफैं गरौं बाचेपछि बाँकी काम गर्दै जाने बताएका छन् ।
यस्तो छ सांसद किरातीले जनतालाई लेखेको चिठ्ठीको पूर्णपाठः
