मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

नेपाल–वेस्ट इन्डिज टी– २० श्रृंखला

वेस्ट इन्डिज ‘ए’ सँग खेल्ने नेपाली टोलीको घोषणा 

वेस्ट इन्डिज ‘ए’ सँग खेल्ने नेपाली टोलीको घोषणा 

रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा

बिहीबार , वैशाख १३ २०८१
बिहीबार , वैशाख १३ २०८१
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ सँग खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । 

    बिहिवार क्यानले वेस्ट इन्डिज ‘ए’ सँग ५ खेलको टी– २० श्रृंखला खेल्नको लागि रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । 

    नेपाली टोलीमा रोहित कुमार पौडेल, आरिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ  शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, विवेक यादव, आकाश चन्द्र छन् । 

    नेपाल र वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेल शनिबार हुनेछ । नेपालले टी– २० विश्वकपको तयारी लागि वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा खेल्दैछ । वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम पहिलो पटक नेपाल आएको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार