मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मन्त्रीपरिषद् बैठक

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय 

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय 

सरकारले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरुको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरु योजनाको संशोधन गर्न स्वीकृत दिने निर्णय गरेको छ । 

मंगलबार, माघ २१ २०८२
मंगलबार, माघ २१ २०८२
  • काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट स्वीकृति फिर्ता लिन स्वीकृति प्रदान गरेको छ । 

    मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए । 

    त्यस्तै सरकारले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरुको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरु योजनाको संशोधन गर्न स्वीकृत दिने निर्णय गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार