मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

काठमाडौं– १ मा रास्वपाकी रञ्जु दर्शना विजयी 

काठमाडौं– १ मा रास्वपाकी रञ्जु दर्शना विजयी 

शुक्रबार, फागुन २२ २०८२
शुक्रबार, फागुन २२ २०८२
  • काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छिन् । 

    बिहिवार भएको निर्वाचनमा रञ्जुले १५ हजार ४५५ मत प्राप्त गरेर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्र्ेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरे । 

    त्यस्तै तेस्रो भएका राप्रपाका रविन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरे । जारी मत गणनास्थलमध्ये ४६ स्थानमा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् । 

    नेपाली कांग्रेसले र एमालेले ४–४ स्थानमा अग्रता लिँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ३, राप्रपाले १ र श्रम संस्कृति पार्टीले एक स्थानमा अग्रता लिएका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार