मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

राजनीति

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी

शुक्रबार, फागुन २२ २०८२
शुक्रबार, फागुन २२ २०८२
  • काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । 

    गौचनले ३ हजार ३०७ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा डाडु विष्टले १ हजार ८०६ मत ल्याए भने रास्वपाका अधितिय चन्द्र थकालीले ७९९ मत प्राप्त गरे । 

    मत परिणामको औपचारिक घोषणा हुन् भने बाँकी छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार