शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा एकै दिन २७ करोड ३३ लाख सहयोग संकलन 

प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा एकै दिन २७ करोड ३३ लाख सहयोग संकलन 

बिहीबार , भदौ ११ २०८३
बिहीबार , भदौ ११ २०८३
  • रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि एकै दिन २७ करोड ३३ लाख रुपैयाँ सहयोग संकलन भएको छ । 

    बाढी पीडितको उद्धार तथा राहतका लागि एकद्धार प्रणाली मार्फत् अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले उक्त रकम बुझेका छन् । 

    पछिल्लो ६ घण्टाको अवधिमा अर्थ मन्त्रालयमा उपस्थित भई विभिन्न १० वटा सरकारी र निजी कम्पनी र संघ÷संस्थाहरुले कुल २७ करोड ३३ लाख बराबरको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तण गरेका हुन् । 

    779199924_1078350671202485_1538721738119580981_n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार