मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुनचाँदी

सुनको मूल्य प्रतितोला १७ सयले बढ्यो 

सुनको मूल्य प्रतितोला १७ सयले बढ्यो 

त्यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

मंगलबार, जेठ २२ २०८१
मंगलबार, जेठ २२ २०८१
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १७ सय रुपैयाँले बढेको हो । 

    सोमबार प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४२ हजार ७ रुपैयाँ पुगेको छ । हिजो एक लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार एक लाख ४२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । 

    त्यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार