मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पेट्रोलियम पदार्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो 

पेट्रोलियम पदार्थको मूल्य घट्यो 

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १६५ र मट्टितेल र डिजेलको १५२ पर्नेछ ।

शनिबार, असार २ २०८१
शनिबार, असार २ २०८१
  • काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

    नेपाल आयाल निगमले आज रातीदेखि लागू हुने गरी पेट्रोलमा ३ रुपैयाँ र डिजेल र मट्टितेलमा एक–एक रुपैयाँ घटाउने निणर्य गरेको हो । इण्डियन आयल कर्पाेरेसनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै आयाल निगमले पनि मूल्य घटाउने निर्णय गरेको हो । 

    मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १६५ र मट्टितेल र डिजेलको १५२ पर्नेछ । यस अघि पेट्रोलको भाउ १६८ र डिजेल/मट्टितेलको १५३ थियो । 

    NOC-petrolium-2081-03-01.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार