मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुनचाँदी

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतिोला एक हजार ८ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार, असार ३ २०८१
आइतबार, असार ३ २०८१
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज एकै दिन सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

    त्यस्तै शुक्रबार प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँमा किनबेच भैरहेको छ । 

    आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतिोला एक हजार ८ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार