मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुनचाँदी

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ । 

मंगलबार, असार २६ २०८१
मंगलबार, असार २६ २०८१
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापालावा सुन आज प्रतितोला एक लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

    सोमबार प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला एक लाख ४३ हजार ४ सय रुपैयाँमा किनबेच भैरहेको छ । 

    आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार