मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुनचाँदी

सुनचाँदीको मूल्य बढ्यो 

सुनचाँदीको मूल्य बढ्यो 

आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ ।

बिहीबार , असार २८ २०८१
बिहीबार , असार २८ २०८१
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँ बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला एक लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापालावा सुन आज प्रतितोला एक लाख ४४ हजार ९ सय रुपैयाँमै कारोबार भैरहेको छ । 

    बुधवार प्रतितोला एक लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज एक लाख ४४ हजार २ सय मूल्यमा किनबेच भैरहेको छ । 

    आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । बिहिवार चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार