काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनियम दर तोकेको छ ।
आज एक अमेरिकी डलरको एक सय ३३ रुपैयाँ ६२ पैसाँ रहेको छ भने बिक्री दर एक सय ३४ रुपैयाँ २२ पैसा रहेको छ । एक यूरोको खरिद दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर एक सय ४५ रुपैयाँ ६४ पैसा रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिद दर ८७ रुपैयाँ १५ पैसाँ रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ५४ पैसा रहेको छ । क्यानेडिएन डलरको खरिद दर ९६ रुपैयाँ ५७ पैसाँ र बिक्री दर ९७ रुपैयाँ ०१ पैसा छ ।
एक अरेबियन रियलको खरिद दर ३५ रुपैयाँ ६२ पैसा र बिक्री दर ३७ रुपैयाँ ७८ पैसा छ भने कतारी रियलको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको छ ।
त्यस्तै आज एक सय रुपैयाँ भारुको खरिद दर एक सय ६० रुपैयाँ छ भने बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
https://www.nrb.org.np/download-forex/
