मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुनचाँदी

सुनको मूल्य घट्यो 

सुनको मूल्य घट्यो 

चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार, भदौ ३ २०८१
सोमबार, भदौ ३ २०८१
  • काठमडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार (हिजो) छापावाल सुन हालसम्मकै उच्च मूल्य एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार