मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

नाङ्गो गाउँ

‘नाङ्गो गाउँ’ युट्युब टेन्डिङको एक नम्बरमा 

‘नाङ्गो गाउँ’ युट्युब टेन्डिङको एक नम्बरमा 

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कर्मा शाक्य, बुद्धि तामाङलगायत कलाकार मुख्य भूमिकामा छन् ।

आइतबार, भदौ २३ २०८१
आइतबार, भदौ २३ २०८१
  • काठमाडौं । चलचित्र ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । 

    शुक्रबार बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट रिलिज भएको ‘नाङ्गो गाउँ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । लामो समयपछि युट्युब ट्रेन्डिङको एक नम्बरमा लामो कन्टेन आएको हो । 

    पछिल्ला केही महिना यता युट्युबको ट्रेन्डिङमा सर्ट भिडियोहरू अगाडि आउने गरेको छ । चलचित्र  ‘नाङ्गो गाउँ’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । 

    चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कर्मा शाक्य, बुद्धि तामाङलगायत कलाकार मुख्य भूमिकामा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार