मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो 

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ०.७७ अंकले बढेर १९७२.२९ विन्दुमा पुगेको हो ।

बागीपाेस्ट संवाददाता
आइतबार, वैशाख ९ २०८१

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ०.७७ अंकले बढेर १९७२.२९ विन्दुमा पुगेको हो । यो सेसनमा सेन्सेटिभ इन्डेक्स ०.९२ अंकले बढेको छ । 

आप प्रि ओपन सेसनमा ९२ स्कटकको २ हजार ४४८ कित्ता सेयर १४ लाख २४ हजार ७७८ रुपैयाँ कारोबार भयो । कारोबार भएका मध्ये ९ वटाको मूल्य बढेको छ भने १६ वटाको घटेको छ र त्यस्तै ४ वटाको मूल्य स्थिर रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार