मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुनचाँदी

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो । 

बागीपाेस्ट संवाददाता
बुधबार, वैशाख १२ २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो । 

मंगलबार प्रतितोला एक लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार रुपैयाँ निर्धारण गरेको छ । हिजो एक लाख ३४ हजार ८५० सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधवार एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । बुधवार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार