मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

पक्राउ 

खैरो हिरोइनसहित बर्दियाबाट २ जना पक्राउ 

खैरो हिरोइनसहित बर्दियाबाट २ जना पक्राउ 

पक्राउ पर्नेमा मधुवन नगरपालिका– ९ बस्ने ३० वर्षीय ईश्वर नेपालीसहित २ जना

बुधबार, वैशाख १२ २०८१
बुधबार, वैशाख १२ २०८१
  • बर्दिया । खैरो हिरोइनसहित बर्दियाबाट २ जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा मधुवन नगरपालिका– ९ बस्ने ३० वर्षीय ईश्वर नेपालीसहित २ जना रहेका छन् । उनीहरुलाई प्रहरीले मंगलबार राति  बढैयाताल गाउँपालिका– ७ तातिगाँउबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ४ सय ६० मिलिग्रामसहित पक्राउ गरहेको हो । 

    इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार