शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

‘लाली बजार’ प्रदर्शन नगर्न उच्च अदालतको अन्तरिम आदेश 

‘लाली बजार’ प्रदर्शन नगर्न उच्च अदालतको अन्तरिम आदेश 

मंगलबार, वैशाख १५ २०८३
मंगलबार, वैशाख १५ २०८३
  • काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘लाली बजार’ प्रदर्शन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । 

    मंगलबार न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित प्रदर्शन रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र ‘लाली बजार’ को प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् । 

    यम थापाद्धारा निर्देशित चलचित्र बैशाख १८ गतेदेखि प्रदर्शनको तयारी थियो । फिल्म बादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित रहेको जनाइएको छ । 

    adesh.jpg
    adesh-2.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार