मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

बधाई

प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाई

प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाई

मोदीले सामाजिक सञ्जाल एक्समार्फत ओलीलाई बधाई दिँदै अझै दुई देशबीचकौ समबन्ध सुदृढ बनाउन चाहेको बताएका छन् । 

सोमबार, असार ३२ २०८१
सोमबार, असार ३२ २०८१
  • काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीले बधाई दिएका छन् । 

    मोदीले सामाजिक सञ्जाल एक्समार्फत ओलीलाई बधाई दिँदै अझै दुई देशबीचकौ समबन्ध सुदृढ बनाउन चाहेको बताएका छन् । 

    मोदीले एक्समा लेखेका छन्, “दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु ।”

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार