काठमाडौं । लोक दोहोरी गायीकाद्धय देवी थापा र पुस्पा क्षेत्रीले नयाँ तीज गीत ‘सिङ्गापुरे लाहुरे’ ल्याएका छन् ।
देवी र पुस्पाको स्वरमा रहेको यस गीतको भिडियोमा पनि उनीहरुको नै अभियन रहेको छ । सञ्जय नेपालले गीतमा म्युजिक भरेका छन् भने म्युजिक एरेन्ज तेजेन्द्र दुराको रहेको छ ।
सुर सदन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीत गायीका देवी थापाको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरिएको ‘सिङ्गापुरे लाहुरे’ यो समाचार तयार गर्दा सम्म २ हजार ३६९ पटक हेरिएको छ ।
