मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

मनोरञ्जन

समिर खान र शिल्पा पोखरेलको अभिनयमा ‘बनवास’ सार्वजनिक

समिर खान र शिल्पा पोखरेलको अभिनयमा ‘बनवास’ सार्वजनिक

दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका छन् । 

सोमबार, असोज १४ २०८१
सोमबार, असोज १४ २०८१
  • काठमाडौं । लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत, एरेन्ज मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    निशान एस के को निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र समिर खानको अभिनय रहेको छ । दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका छन् । 

    गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ सबैको माया पाउनेमा हामी आशावादी छौ’, मोडल समिर खानले भने । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार