मंगलबार, साउन १९ गते २०८३    

मंगलबार, साउन १९ गते २०८३    

सुनचाँदी

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

चाँदीको मूल्य पनि आज प्रतितोला ५ रुपैयाँले घटेको छ ।

सोमबार, असोज २१ २०८१
सोमबार, असोज २१ २०८१
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै चाँदीको मूल्य पनि आज प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार